प्रा. डा. सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रवल जनसेवा श्री’

लण्डन । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा बमोजिम प्रा. डा. सूर्यप्रसाद सुवेदी लाई ‘प्रसिद्ध प्रवल जनसेवा श्री’ प्रदान गरिएको छ। अहिलेसम्म गैर आवासीय नेपालीहरुले पाएका मान पदवीहरुमध्ये यस्तो उपल्लो तहको मान पदवी पाउने प्रा. सुवेदी पहिलो व्यक्ति हुन्। भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा … Continue reading प्रा. डा. सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रवल जनसेवा श्री’